ठुलो बयर
Romanized: thulo bayar, thulo bayara, thulobayara, thulobayar
लाम्चा पात, पहेंला फूल र लाम्चा हरिया फल लाग्ने काँडावाल रुख वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात, पहेंला फूल र लाम्चा हरिया फल लाग्ने काँडावाल रुख वा त्यसको फल।