कालो बजार
Romanized: kaalo bajaara, kaalo bajaar, kaalo bajara, kalo bajaara
सरकारद्वारा आयातनिर्यातका लागि प्रतिबन्धित मालसामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरकारद्वारा आयातनिर्यातका लागि प्रतिबन्धित मालसामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात गर्ने काम।
२.
कुनै मालसामानको कृत्रिम अभाव खडा गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने काम वा स्थिति।
३.
त्यस्तो मालसामान खरिदबिक्री गर्ने ठाउँ; चोरबजार।