कालोबजार

Romanized: kaalobajaara, kaalobajaar, kaalobajara, kalobajaara

कृत्रिम अभाव सिर्जना गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने धन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कृत्रिम अभाव सिर्जना गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने धन्दा।
२.
त्यस्तो सामान खरिद बिक्री गर्ने ठाउँ; चोरबजार।
३.
प्रतिबन्धित सामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात गर्ने काम।

सम्बन्धित शब्दहरू