कालोबजारी

Romanized: kaalobajaari, kaalobajari, kalobajaari, kaalobajaaree

कालो बजार गर्ने काम; अवैध किसिमले मालसामानको किनबेच आदि गर्ने काम; तस्करी धन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कालो बजार गर्ने काम; अवैध किसिमले मालसामानको किनबेच आदि गर्ने काम; तस्करी धन्दा।

सम्बन्धित शब्दहरू