आलोबालो
Romanized: aalobaalo, aalobalo, alobaalo, alobalo
भर्खरै जन्मेको शिशु; दुधमुखे बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) + बालो]
१.
भर्खरै जन्मेको शिशु; दुधमुखे बालक।
२.
जहान परिवार; जहान केटाकेटी।