कालाबन्जार

Romanized: kaalaabanjaara, kaalaabanjaar, kaalaabanjara, kaalabanjaara

कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठुलो घना जङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कालो+बन्जार]

1
कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठुलो घना जङ्गल।

सम्बन्धित शब्दहरू