फौबन्जार
Romanized: phaubanjaara, phaubanjaar, faubanjaara, phaubanjar
स्थायी रूपले एकै ठाउँमा पसल नथापी थैला आदिमा मालसामान बोकेर गाउँघर घुमीघुमी वा बिचमा माल खरिद गरेर बजारमै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
स्थायी रूपले एकै ठाउँमा पसल नथापी थैला आदिमा मालसामान बोकेर गाउँघर घुमीघुमी वा बिचमा माल खरिद गरेर बजारमै पनि बढी मोलमा बेच्ने व्यापारी।