कालो बलु
Romanized: kaalo balu, kalo balu, kalobalu, kaalobalu
पिपलका जस्ता पात, पहेंला फूल, हरिया चक्राकार फल फल्ने एक जातको लहरो; अतिबला; आयुर्वेदका अनुसार पौष्टिक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पिपलका जस्ता पात, पहेंला फूल, हरिया चक्राकार फल फल्ने एक जातको लहरो; अतिबला; आयुर्वेदका अनुसार पौष्टिक र वीर्यवर्धक गुण भएको त्यसैको फल।