कालो बिल
Romanized: kaalo bila, kaalo bil, kalo bil, kalo bila
आम जनसमुदायको हकहित र अधिकारविरुद्धको विधेयक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आम जनसमुदायको हकहित र अधिकारविरुद्धको विधेयक।
२.
सिक्किमका लागि मान्छे मान्छेबिचमा असमानता हुनैपर्छ भन्ने हठी सिद्धान्तका आधारमा प्रजातान्त्रिक प्रतिनिधित्वका लागि अप्रजातान्त्रिक प्रतिगामी कानुन ल्याउन भारतको संसद्मा सन् १९७९ मा प्रेषित विधेयक; आम जनसमुदायको हकहित र अधिकारविरुद्धको विधेयक।