कालो धन्दा
Romanized: kaalo dhandaa, kaalo dhanda, kalo dhandaa, kaalo dhand
खराब धन्दा वा गतिविधि; समाजले नराम्रो मानेको कार्यकलाप (चोरी, डकैती, वेश्यावृत्ति आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खराब धन्दा वा गतिविधि; समाजले नराम्रो मानेको कार्यकलाप (चोरी, डकैती, वेश्यावृत्ति आदि)।