कामधन्दा
Romanized: kaamadhandaa, kaamadhanda, kamadhandaa, kaamadhand
इलम; रोजगार; कामधन्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [काम+धन्दा]
१.
इलम; रोजगार; कामधन्धा।
२.
संलग्न भएर गर्नुपर्ने कुनै पनि सामान्य काम; नियमित कामकाज।