कोतेधन्दा
Romanized: kotedhandaa, kotedhand, kotedhanda
कोतेले गर्ने खालको काम वा धन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कोतेले गर्ने खालको काम वा धन्दा।
२.
घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा।