कामधेनु
Romanized: kaamadhenu, kamadhenu
समुद्रमन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने भनी प्रसिद्ध एक गाई; सुरधेनु; सुरभि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुद्रमन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने भनी प्रसिद्ध एक गाई; सुरधेनु; सुरभि।
२.
गोरखा जिल्लाको 'गाइखुर' भन्ने ठाउँमा अवस्थित एक देवस्थल।