धेनु
Romanized: dhenu
भर्खरै बिहाएको गाई; लैनु गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भर्खरै बिहाएको गाई; लैनु गाई।
२.
गाई, गौ।
३.
पृथ्वी।