धान्यधेनु
Romanized: dhaanyadhenu, dhanyadhenu
दान गर्नका निमित्त गाईको कल्पना गरी थुपारिएको अन्न वा अनाजको रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दान गर्नका निमित्त गाईको कल्पना गरी थुपारिएको अन्न वा अनाजको रास।