मार्गधेनु

Romanized: maargadhenu, margadhenu

योजना पूरा भएका ठाउँमा, बाटाका छेउमा चिह्न राखिने प्राचीन तरहको स्तम्भ; मार्गस्तम्भ; कोसेढुङ्गो (माइलस्टोन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योजना पूरा भएका ठाउँमा, बाटाका छेउमा चिह्न राखिने प्राचीन तरहको स्तम्भ; मार्गस्तम्भ; कोसेढुङ्गो (माइलस्टोन)।

सम्बन्धित शब्दहरू