गोर्खे धन्दा

Romanized: gorkhe dhandaa, gorkhe dhand, gorkhe dhanda, gorkhedhanda

ज्यादै लठारो परेर अलमल हुने वा झमेलामा परी अलपत्रिनुपर्ने काम वा पेसा, मन नपरे पनि गर्नैपर्ने कामकाज; बोझिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यादै लठारो परेर अलमल हुने वा झमेलामा परी अलपत्रिनुपर्ने काम वा पेसा, मन नपरे पनि गर्नैपर्ने कामकाज; बोझिलो काम।

सम्बन्धित शब्दहरू