गोर्खे लौरी

Romanized: gorkhe lauree, gorkhe laurii, gorkhe lauri, gorkhelauri

काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखे लहुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गोर्खा+लौरी]

1
काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखे लहुरी।

सम्बन्धित शब्दहरू