गोर्खे जिप
Romanized: gorkhe jip, gorkhe jipa, gorkhejipa, gorkhejip
सामान वा पानी बोक्न प्रयोग गरिने काठको ठेल्ने गाडी; हातेगाडी; ठेलागाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
सामान वा पानी बोक्न प्रयोग गरिने काठको ठेल्ने गाडी; हातेगाडी; ठेलागाडी।