काँधे लौरी
Romanized: kaamdhe lauri, kaandhe lauri, kandhe lauri, kaamdhe lauree
काँधमा मुढा आदि हाली तेर्घो पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काँधमा मुढा आदि हाली तेर्घो पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो।
२.
'ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।