दुधे लहरो
Romanized: dudhe laharo, dudhelaharo
लाम्चा, हरिया पात हुने सेता जातको फूल फुल्ने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा, हरिया पात हुने सेता जातको फूल फुल्ने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई भेद भएको, एक जातको लहरो; त्यसैको फल।