दुधेलहरो

Romanized: dudhelaharo

लाम्चा, हरिया पात हुने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा, हरिया पात हुने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई भेद भएको, एक जातको लहरो; त्यसको फल।

सम्बन्धित शब्दहरू