दुधे

Romanized: dudhe

दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दुध+ए]

१.
दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो।
२.
दुध खाने; दुधमुखे (बालक)।
३.
(नाम) सेल पकाउँदा मोटो पार्न पिठोमा रस मिसाइने एक थरी बोट।
४.
दुध आउने रुख।
५.
फापरका जस्तै तर तीन खण्डमा छुट्टिने दाना लाग्ने, बाटुला पात हुने, पात र डाँख्ला भाँच्दा दुध निस्कने, बस्तुले घाँस खाने एक झार; भुइँदुधिलो।

सम्बन्धित शब्दहरू