पानीलहरो

Romanized: paanilaharo, paaneelaharo, paneelaharo, paniilaharo

दाखका जस्ता पात हुने, साना सेता फूल फुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+लहरो]

1
दाखका जस्ता पात हुने, साना सेता फूल फुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक जातको लहरो; अमृस्रवा।

सम्बन्धित शब्दहरू