पानीलँडे
Romanized: paanilamde, paanilande, panilande, paaneelamde
सिमसार वा पोखरीमा हुने एक जातको लँडे साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पानी+लँडे]
1
सिमसार वा पोखरीमा हुने एक जातको लँडे साग।