बाहुनीलहरो
Romanized: baahunilaharo, baahuneelaharo, bahuneelaharo, bahuniilaharo
एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो।