बाहुनी
Romanized: baahuni, baahunee, bahunee, bahunii
बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी आइमाई; बाहुनकी स्वास्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाहुन+ई]
१.
बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी आइमाई; बाहुनकी स्वास्नी।
२.
(विशेषण)
पवित्र; राम्रो; निरीह