बाहुनदाइ

Romanized: baahunadaai, baahunadai, bahunadaai, bahunadai

फुपूको आफूभन्दा जेठो छोरो (पुरोहित हुने हुँदा भनिएको नाम); भानिजदाइ, भान्दाइ; बाहुनदाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फुपूको आफूभन्दा जेठो छोरो (पुरोहित हुने हुँदा भनिएको नाम); भानिजदाइ, भान्दाइ; बाहुनदाइ।

सम्बन्धित शब्दहरू