बाहु

Romanized: baahu, bahu

बाहुली; हात; भुजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाहुली; हात; भुजा।
२.
पाखुरो।

सम्बन्धित शब्दहरू