बाहुलो
Romanized: baahulo, bahulo
दौरा, चोलो, कोट आदि आङका पहिरनको, हात पसाउने खोलजस्तो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बाहु]
1
दौरा, चोलो, कोट आदि आङका पहिरनको, हात पसाउने खोलजस्तो भाग।