बाहुली

Romanized: baahuli, baahulee, bahulee, bahulii

दरबारिया सम्मानको बोलीमा पाखुरो वा हात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बाहु]

१.
दरबारिया सम्मानको बोलीमा पाखुरो वा हात।
२.
ताता भाँडा समाउने एक किसिमको सनासो।

सम्बन्धित शब्दहरू