बाहुल्य
Romanized: baahulya, baahuly, bahuly, bahulya
धेरै हुनाको भाव वा अवस्था; अधिकता; आधिक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै हुनाको भाव वा अवस्था; अधिकता; आधिक्य।