बाल्य

Romanized: baalya, baaly, baly, balya

बालकको भाव; बालकमा रहने गुण तथा पन; केटौली; लडकपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बालकको भाव; बालकमा रहने गुण तथा पन; केटौली; लडकपन।
२.
अज्ञान।
३.
(विशेषण) बालकसम्बन्धी; बालककालको; बालकको जस्तो (बाल्यअवस्था, बाल्यकाल, वाल्यस्वभाव इ.)।

सम्बन्धित शब्दहरू