बाल्यावस्था
Romanized: baalyaavasthaa, baalyaavastha, baalyavasthaa, balyaavasthaa
सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल।
२.
बालकपन।