मृतावस्था
Romanized: mritaavasthaa, mritaavastha, mritavasthaa, mritaawasthaa
मरेको अवस्था; मृत्युको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मृत+अवस्था]
१.
मरेको अवस्था; मृत्युको स्थिति।
२.
मुर्दा।