बाल्टी
Romanized: baalti, baaltee, baltee, baltii
समात्ने ठुलो करा भएको, सोलीका ढाँचाको टिन, जस्ता, पित्तल आदिको फराकिलो मुख भएको पानी राख्ने भाँडो; बालटिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी बकेट+टी]
1
समात्ने ठुलो करा भएको, सोलीका ढाँचाको टिन, जस्ता, पित्तल आदिको फराकिलो मुख भएको पानी राख्ने भाँडो; बालटिन।