देब्रे लहरो

Romanized: debre laharo, debrelaharo

बिरालेका जस्तै आकारको, ठुला रुखका देब्रेतिर बेरिने एक प्रकारको ठुलो लहरो। (उदा.- गाँडको ओखती देब्रे लहरो।-… उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिरालेका जस्तै आकारको, ठुला रुखका देब्रेतिर बेरिने एक प्रकारको ठुलो लहरो। (उदा.- गाँडको ओखती देब्रे लहरो।- उखान।)

उदाहरण वाक्य

  • गाँडको ओखती देब्रे लहरो।- उखान।

सम्बन्धित शब्दहरू