देब्रे

Romanized: debre

दाहिनेको उल्टोपट्टिको; बायाँ; बाउँ; सव्य; देब्रो। स्त्री. देब्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दाहिनेको उल्टोपट्टिको; बायाँ; बाउँ; सव्य; देब्रो। स्त्री. देब्री।
२.
अनुकूल नपरेको; प्रतिकूल।
३.
विरोधी विचार भएको।

सम्बन्धित शब्दहरू