देब्रिनु

Romanized: debrinu

देब्रो हुनु; देब्रो बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [देब्रो+इ+नु]

१.
देब्रो हुनु; देब्रो बन्नु।
२.
प्रतिकूल हुनु; बाउँठिनु।

सम्बन्धित शब्दहरू