देब्य्राउनु
Romanized: debyraaunu, debyraunu
देब्रो पार्नु; प्रतिकूल पार्नु; बङ्ग्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [देब्रो+याउ+नु]
1
देब्रो पार्नु; प्रतिकूल पार्नु; बङ्ग्याउनु।