चेब्य्राउनु
Romanized: chebyraaunu, chebyraunu, cebyraaunu, cebyraunu
चेब्रो पार्नु; चेपारो पार्नु; बढ्ता लाडप्यार गर्नु; चेप्य्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चेब्रो+याउ+नु]
1
चेब्रो पार्नु; चेपारो पार्नु; बढ्ता लाडप्यार गर्नु; चेप्य्राउनु।