डेब्रिनु

Romanized: debrinu

टेढो स्वभावको हुनु; टेढिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [डेब्रो+इ+नु]

१.
टेढो स्वभावको हुनु; टेढिनु।
२.
डेब्रो हुनु; बाउँटिनु।

सम्बन्धित शब्दहरू