डेब्रो
Romanized: debro
भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्कै थोक गर्ने; अधबेस्रो; बाउँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भनेको नबुझ्ने वा एक थोक भनेकामा अर्कै थोक गर्ने; अधबेस्रो; बाउँटो।
२.
भनेको नटेर्ने; अटेर।