ढेब्रो
Romanized: dhebro
ढेब्रो (dhebro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढेब्रो(१)
(विशेषण)
१..
देब्रो; अमिल्दो।
२..
भद्दा।
ढेब्रो(२)
(नाम)
1.
बहिरो; कान नसुन्ने।