चर्खे पिङ
Romanized: charkhe pinga, charkhe ping, charkhe pina, charkhe pin
चर्खा घुमेझैँ फनन्न घुम्ने पिङ; चर्खाजस्तो पिङ; रोटेपिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चर्खा घुमेझैँ फनन्न घुम्ने पिङ; चर्खाजस्तो पिङ; रोटेपिङ।