रोटे पिङ
Romanized: rote pinga, rote ping, rote pin, rote pina
दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैंचा हुने, अरूले तलमाथि फनफनी घुमाइदिएर मच्चिने तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैंचा हुने, अरूले तलमाथि फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ, चर्खेपिङ; रोहोटेपिङ।