गट्टे पिङ

Romanized: gatte pinga, gatte ping, gatte pin, gatte pina

दायाँ-बायाँ दुवैतिर पाङ्ग्रा राखी बिचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिङका रूपमा खेलिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दायाँ-बायाँ दुवैतिर पाङ्ग्रा राखी बिचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिङका रूपमा खेलिने केटाकेटीको एक खेल।

सम्बन्धित शब्दहरू