गट्टे
Romanized: gatte
फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गट्टो+ए]
१.
फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा।
२.
(विशेषण)
गट्टाका ढाँचाको; गट्टा भएको।