गजघट्टे
Romanized: gajaghatte
एकदम ठुलो; गजधम्मे; गजधुम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गजघट्ट+ए]
1
एकदम ठुलो; गजधम्मे; गजधुम्मे।