गजघट्ट

Romanized: gajaghatt, gajaghatta

कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले; हात्ती बसे झै बस्ने किसिमसँग; ढसमस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [गज+घट्ट]

1
कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले; हात्ती बसे झै बस्ने किसिमसँग; ढसमस्स।

सम्बन्धित शब्दहरू